भ्रष्टाचार निवारण ऐन (पहिलो संशोधन) विधेयक, २०७६
भ्रष्टाचार निवारणका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको ऐनमा समायानुकूल परिमार्जन गर्न परेकोले यो संशोधन विधेयक पेश भएको छ ।
यो विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधि सभामा २०८०-०१-१२मा टेबुल भएको छ ।