First ammendment to corruption prevention act, 2076

Home / First ammendment to corruption prevention act, 2076

First ammendment to corruption prevention act, 2076

भ्रष्टाचार निवारण ऐन (पहिलो संशोधन) विधेयक, २०७६

भ्रष्टाचार निवारणका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको ऐनमा समायानुकूल परिमार्जन गर्न परेकोले यो संशोधन विधेयक पेश भएको छ ।

यो विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधि सभामा २०८०-०१-१२मा टेबुल भएको छ ।